BBC News, नेपाली - होमपेज
Top story - Nepali
सत्ताको साँचो कसको हातमा - नेपाली कांग्रेसको कि जसपाको
नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन 'समर्थन गर्ने वचन' दिए पनि नेपाली कांग्रेस अघि सर्न किन हच्किरहेको छ, के सत्ताको साँचो जसपाको हातमा छ?
प्रत्यक्ष प्रसारण एमालेको संसदीय दलको बैठकमा खनाल-नेपाल पक्षका सांसद गएनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् भने झलनाथ खनाल-माधव नेपाल पक्ष कार्यकर्ताहरूको राष्ट्रिय भेला गर्न लागेको छ।
४० वर्ष जेल बसेर नेपाल फर्किन लागेका दीपक तिम्सिनाको परिवार 'हर्षित पनि चिन्तित पनि'
कारागारमुक्त भएर नेपाल आएपछि दीपक जैसी तिम्सिनाको नागरिकता बनाइदिने र मानसिक अवस्थाको जाँच गराउने परिवारको योजना छ।
भिडिओ, १०० वर्ष पुग्न लाग्दा पनि छमछमी नाच्छिन् यी महिला, समयावधि 1,36
यूकेमा बस्ने यी महिला दुई महिनामा १०० वर्ष पुग्छिन्। तर अहिले पनि उनी नाच्छिन् र अरूलाई नाच्न सिकाउँछिन्।
भिडिओ, हिमाली गिद्धको ७,००० किलोमिटर यात्रा, समयावधि 2,08
हिमाली गिद्धले चीनबाट बसाइँ सरेर नेपाल हुँदै भारतमा हिउँद बिताउने ठाउँसम्म पुग्न झन्डै ७,००० किलोमिटरभन्दा बढी दूरी तय गरेको एक अध्ययनले देखाएको छ।
कोभिड सङ्क्रमणको हल्लाकाबीच तान्जनियाका राष्ट्रपतिको निधन
मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए।
एमालेले खनाल-नेपाल पक्षका सांसदलाई 'तत्काल हटाउन नमिल्ने'
माओवादी केन्द्रले एमालेमा लागेका सांसदलाई पदमुक्त गर्न सक्ने गरी प्रक्रिया थालिसकेको छ तर खनाल-नेपाल पक्षका सांसदलाई तत्काल पदमुक्त गर्न नमिल्ने संविधानविद्ले बताएका छन्। किन?
रुसले किन वाशिङ्टनबाट आफ्नो राजदूत फिर्ता बोलायो
मस्कोले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको 'उल्टाउन नसकिने क्षति' जोगाउन भन्दै वार्ताका लागि फिर्ता बोलाएको जनाएको छ।
के ब्रजिलमा खोपलाई जित्ने कोरोनाभाइरसका प्रकार बन्दैछन्
"जब नयाँ प्रकारको भाइरस यसअघि नै प्रतिरोधी क्षमता भएका वा पहिले सङ्क्रमण भइसकेका व्यक्तिमा पुग्छ, भाइरसलाई ती मानिसलाई पुनः सङ्क्रमण गराउने प्रयासस्वरुप उत्परिवर्तन हुने दबाव पर्छ।"
कोरोनाभाइरस: जान्नुपर्ने महत्त्वपूर्ण कुरा
भिडिओ, सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने 'आर' के हो, समयावधि 0,56
कोरोनाभाइरसजस्ता महामारी कम भइरहेको छ कि बढिरहेको छ भनेर थाहा पाउन वैज्ञानिकहरू 'आर' भनिने सङ्ख्यालाई विश्लेषण गर्छन्। तर आर भनेको के हो? यसलाई किन महत्त्व दिइएको हो?
भिडिओ, ५५ वर्षभन्दा माथिका व्यक्तिले कोभिड खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा, समयावधि 2,36
पचपन्न वर्षमाथि उमेर भएका व्यक्तिले कोभिड खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन्, खोप लगाइसकेपछि अरू औषधि सेवन गर्न हुन्छ कि हुँदैन? हेर्नुहोस् एक भिडिओ।
के खोपले नयाँ प्रकारको कोरोनाभाइरसविरुद्ध काम गर्छ
महामारी सुरु हुँदा देखा परेको कोरोनाभाइरसभन्दा नयाँ प्रकारका कोरोनाभाइरस अझ बढी सङ्क्रामक देखिएको बताइएको छ।
कोरोनाभाइरस 'विश्वव्यापी महामारी'को एक वर्षः कहाँ कति सङ्क्रमण, कति मृत्यु? [अन्तर्क्रियात्मक नक्सा]
कोरोनाभाइरस महामारीबाट विश्वभरि कुन देशमा कति मानिस प्रभावित छन् र कति मानिसको मृत्यु भएको छ? यो अन्तर्क्रियात्मक नक्सामा अद्यावधिक तथ्याङ्क प्रस्तुत छ।
अनि यो पनि
भिडिओ, हात्तीका ३० हजार ‘सेल्फी’ले कसरी जीवन बचाउन सहयोग गर्लान्, समयावधि 1,13
मानिस र हात्तीको वासस्थानबीचको दूरी झन्झन् कम हुँदै जाँदा यी दुईबीचको द्वन्द्व बढेको छ। हात्तीका सेल्फी कम्प्युटरमा राखेपछि त्यसले कसरी द्वन्द्व घटाउन सहयोग होला?
भिडिओ, बेइजिङमा कहालीलाग्दो आँधी, दिउँसै 'अँध्यारो', समयावधि 1,18
बेइजिङमा बलौटे आँधीले आकाश अँध्यारो भएको छ भने सबैतिर धूलो नै धूलो फैलिएको छ।
दुई हजार वर्ष पुरानो 'कम्प्युटर' को रहस्योद्घाटन
ग्रीसमा सन् १९०१ मा फेला परेदेखि नै यो दुई शताब्दी पुरानो यन्त्रले वैज्ञानिकहरूलाई रनभुल्लमा पारेको थियो।
सफ्टवेअरमा त्रुटि खोज्ने ह्याकरहरू कमाउँछन् करोडौँ डलर
लकडाउन तथा घरमै बसेर काम गर्ने अवस्था बनेकाले 'ह्वाइट ह्याट' ह्याकरहरूले विभिन्न सफ्टवेअरमा रहेका खराबी औँल्याएबापत राम्रो आम्दानी गरेका छन्।
भिडिओ, ९१ वर्षको उमेरमा पनि गस्ती गर्ने प्रहरी, समयावधि 1,09
एलसी 'बक्शट' स्मिथ अहिले ९१ वर्षका भए। उनी झन्डै ५६ वर्षदेखि अमेरिकाको प्रहरी सेवामा कार्यरत छन्।
'फ्रेन्च ओस्कर्स'मा नायिकाको नग्न विरोध प्रदर्शन
कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा नायिका कोरिन मासियरोले शुरूमा गधाको मुकुन्डोयुक्त पोशाक र त्यसपछि रगत लतपतिएको पोसाक फ्याँकेर नग्न बनेकी थिइन्।
बोको हरामलाई अवज्ञा गर्ने बहादुर महिला
नाओमी अडामुलाई इस्लामवादी उग्रवादीहरूले नाइजिरियाको चिबोकबाट सन् २०१४ मा अपहरण गरेका थिए र उनले तीन वर्ष बन्धक भएर बिताइन्।
मानिसका अस्थिपञ्जर छरपस्ट रहेको एउटा हिमाली 'रहस्यपूर्ण ताल'
एक हजार वर्षभन्दा अघिका करिब ८०० मानिसको अवशेष फेला परेको हिमालको भारतीय तालको रहस्य के हो?
पर्सिभिअरन्सले पठाएका मङ्गल ग्रहका मनमोहक तस्बिर
मङ्गल ग्रहमा अवतरण भएपछि नासाको पर्सिभिअरन्स रोभरले निरन्तर पठाइरहेका तस्बिरमध्ये छानिएका केही मनमोहक तस्बिरहरू।
युरोपको एउटा पर्वत विस्फोट हुँदा यस्तो देखियो
एट्ना पर्वतमा ज्वालामुखी विस्फोट हुँदा त्यसले त्यहाँको आकाश झलमलाएको थियो। अधिकारीहरू भने त्यसलाई सामान्य ठान्छन्।
तस्बिर सङ्ग्रह, जलपन्छी घट्दै गएकोमा चिन्ता
तालतलैया तथा सिमसार क्षेत्रवरपर विकासनिर्माण हुने तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले बताएका छन्।
नासाको रोबटले मङ्गल छुनुअघिको दृश्य
नासाले सार्वजनिक गरेका आश्चर्यलाग्दा तस्बिरले विज्ञान र प्रविधिको अद्भुत सफलता समेत देखाउँछन्।
थप समाचार
आस्ट्राजेनेका खोपमा रोक विषयमा युरोप विभाजित
पोल्याण्ड, बेल्जियम, द चेक रिपब्लिक र युक्रेनसहितका अन्य केही ईयू देशहरूले उक्त खोपको प्रयोग जारी राख्ने जनाएका छन्।
सगरमाथा चढ्न आएका बहराइनका राजकुमारले 'अनुमतिबिनै कसरी ल्याए' कोभिड खोप
मोहम्मद हमाद मोहम्मद अल-खलिफा सोमवार झन्डै दुई हजार डोज आस्ट्राजेनेका खोप लिएर नेपाल आइपुगेका छन्।
अमेरिकामा भएको आक्रमणमा छ एशियाली महिलासहित आठ जना मारिए
हालैका दिनमा एशियालीले कोरोनाभाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एशियाली मूलमा मानिसप्रति घृणायुक्त अपराध बढेका छन्।
प्रधानमन्त्रीले चुनावमा जानुपर्ने प्रस्ताव गरेपछि प्रचण्ड, रामचन्द्रको प्रतिवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय भेटघाटमा पुनर्स्थापित प्रतिनिधिसभाले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चुनावमा जानुपर्ने बताएपछि अरू दलका नेताले कस्तो प्रतिक्रिया जनाए?
'गुटगत भेला' नगर्न ओलीको चेतावनी, कारबाही गरेर देखाउन खनाल-नेपाल समूहद्वारा चुनौती
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गुटगत’ भेला रोक्न चेतावनी दिएपछि झलनाथ खनाल र माधव नेपालपक्षीय नेताहरूले भेला नरोकिने भन्दै आफूहरू कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन्।
ओली सरकार ढाल्छु भन्ने प्रचण्डले किन अझै समर्थन फिर्ता लिएका छैनन्
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक छिन पनि सत्तामा टिक्न दिन नहुने मत राख्ने प्रचण्डले किन सरकारलाई दिएको समर्थन फिर्ता लिइरहेका छैनन्?
आस्ट्राजेनेकाको कोभिड खोप प्रयोग नगर्ने केही देशको निर्णय कति उचित
केही देशले अक्सफर्ड-आस्ट्राजेनेकाद्वारा विकसित कोभिड खोपको प्रयोग रोकेका छन्, तर त्यसबाट दीर्घकालमा लाभभन्दा बढी हानि हुने देखिन्छ।
भारतीय कम्पनीले कोभिड खोप नदिँदा नेपालको कार्यक्रममा कस्तो प्रभाव
पहिला भनिएको समयमा खोप उपलब्ध गराउन नसक्ने भारतीय उत्पादक कम्पनी सीरम इन्स्टिट्यूटले बताएपछि नेपाल सरकार के गर्दैछ?
धेरै रुचाइएको सामग्री
माओवादी केन्द्रका नेता नेकपा एमालेबाट फर्कने सम्भावना कति
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ भने अन्य नेतालाई आफ्नो धार स्पष्ट पार्न भनेको छ।
हराएको ४० बर्षपछि भारतीय जेलमा भेटिए एक नेपाली
रोजगारीको खोजीमा भारत पसेका दीपक जैसी तिम्सिना ४० वर्षपछि कोलकाताको कारागारमा फेला परेका छन् तर उनी कहिले छुट्ने हुन् टुङ्गो छैन।
खोप लगाएपछि सङ्क्रमित चिकित्सक: 'लापरवाहीले कोभिड'
नेपालमा पछिल्लो समय जनस्वास्थ्यसम्बन्धी मापदण्डलाई बेवास्ता गर्न थालिएको जनस्वास्थ्यविद्हरूले बताउने गरेका छन्।
नेकपा र माओवादी केन्द्रको फरक बाटो: कुन पार्टीमा कस्तो प्रभाव
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई एकीकरणपछिको अवस्थामा पुर्याइदिएपछि त्यसले संसदभित्र रहेका राजनीतिक दलमा कस्तो प्रभाव पारिरहेको छ?
नेपाली राजनीतिमा कुन पात्र कस्तो स्थितिमा
प्रतिनिधिसभा पुनर्स्थापना र त्यसको केही दिनपछि सर्वोच्च अदालतको आदेशका कारण सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एकीकरणपूर्वको अवस्थामा पुगेपछि नेपाली राजनीतिका प्रमुख पात्रहरूलाई कस्तो प्रभाव परिरहेको छ। राजनीतिक विश्लेषकहरू के भन्छन्?
मेगन मार्कल र राजकुमार ह्यारीले कहाँबाट पैसा पाउँछन्
राजपरिवारको कार्यकारी सदस्य रहँदा र नरहँदा राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले कहाँबाट पैसा पाउँछन् अनि उनीहरूको खर्च कसरी चल्छ?
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रु. ६४ अर्बको औद्योगिक पार्क
लगानी बोर्डले स्वीकृति प्रदान गरेपछि झापामा प्रस्तावित औद्योगिक पार्क निर्माणका लागि चिनियाँ कम्पनीले काम थाल्ने अपेक्षा गरिएको छ। कहाँ र कस्तो हुनेछ पार्क?
भिडिओ, दुईवटा मास्क लगाउनु ठिक कि बेठिक?, समयावधि 1,38
केही मानिसहरूले एउटा होइन, दुईवटा मास्क लगाउँछन्। यो तरिका ठिक हो कि बेठिक?